• कवि बिक्रम सुब्बा


    ~माया ~
    तिमी, कलेजोमा यसरी जाक्कियौ ,
    अझ भित्रहालूँ – दुख्छ !
    बाहिर निकालूँ – दुख्छ !